लक्ष्मीप्रसाद देवकोटा को परिचय



कवि लक्ष्मीप्रसाद देवकोटा को जन्म वि• सं• १९६६ मा नेपालको धोबीधारा भन्ने ठाउँमा भएको थियो। पं• तिलमाधव देवकोटा का पुत्र लक्ष्मीप्रसाद देवकोटा को न्वारनको नाउँ तीर्थमाधव देवकोटा हो। 

   उन्चास वर्षको अल्पायुमै स्वर्गवासी देवकोटाले अन्य साहित्यकारले भन्दा धेरै गुणा बेसी योगदान नेपाली साहित्य जगत्मा दिएका छन्। उन्को अनेकौ कृति र रचनाहरुले  नेपाली साहित्यलाई धनी बनाएको छ। उनी राणासासन कालमा जन्मिएका हुनाको कारण उन्ले त्यस्तो कलम चलाउने जगा प्रप्त गर्न सकेनन्। 

नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटा को नामोच्चारण हुने बित्तिकै उन्लाई आशु कवि भनेर चिनिन्छ र त्यहाँ देखि बाहेक माहाकवि भनेर। उनि कवि मात्र नभएर एक सफल उपन्यासकार अनि निबन्दकार पनि थिए। उन्को पहिलो प्रकासित निबन्द "आषाढको पन्द्र" हे र यहि निबन्दलाई नेपाली साहित्यको सर्वप्रथम आधुनिक नेपाली निबन्द भनेर मानिने गरिन्छ। 

उन्को लेखन शैली एकदमै सरल र सहज थियो यसैकारणले गर्दा उन्को रचनाहरूको पठन गरि रसपान गर्न एक्दमै सुगम छ। 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

शब्दशक्ति

शोधको अर्थ, परिभाषा, स्वरुप र विशेषता