विरकालीन र भक्तिकालीन कविताको विशेषताहरू
वीरपुरूषहरूको कालमा उनिहरुको वन्दना, गुणगान वा स्तुति गर्दै लेखिएको कविताहरुलाई वीरकालीन कविता भनिन्छ भने, देवी देवता वा भगवानलाई विषयमा लिएर तयार पारिएको कवितालाईभक्तिकालीन कविता भनिन्छ। यी दुवै प्रकारका कविताको विशेषताहरु यसप्रकार छन्
विरकालीन कविताको विशेषताहरु :
१) यसै कालबाट नै नेपाली साहित्यमा कविता लेखनको थालनि भएको हो।
२) वीरपुरूषहरूलाई लिएर उनिहरुको जीवनमा केन्द्रीत गरेर तयार पारिएको कवितामा हामीले उनिहरुको कर्म मात्र नभएर हामीले साथ साथै इतिहास पनि जान्न सक्दछौ।
३) यस कालको कविताको भाषा वा त्यस समयको भाषा शैली बुझ्न कठिन थियो।
भक्तिकालीन कविताको विशेषताहरू :
१) जब मानिस कसैको भर पर्न सक्दैन त्यस समय भगवानको सरणमा पर्छ, यस कालको कविता लखन तव सुरु भयो जव नेपालको राजाको अङ्ग्रेज संग सुगौली संधी भएको थियो र यसैकारण त्यस समयका कविहरूले वीरपुरूषहरूले संधी गरेको देख्दा देवताको वा भगवानको स्तुति गर्न थाले।
२) यसै समयमा आएर ज्ञानदिलदास जस्ता कविहरूले समाजको कुसंस्कार र कुविचार माथि प्रश्न उठाउन थाले।
३) यस समयको प्राए कविताहरुमा हामीले सदुकरी भाषाको प्रयोग भएको देख्न सक्छौ।
टिप्पणियाँ
एक टिप्पणी भेजें